Modern technology gives us many things.

प्रधानमन्त्री ओली शितलनिवासमा

काठमाडौं, २५ साउन :  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन ।राष्ट्रपति भवन शीतल निवासमा आइबार भएको  सो  भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा भर्खरै सम्पन्न भएको  भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका  बारेमा जानकारी गराएकाे राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ  ।

प्रधानमन्त्री  ओली यही साउन २० देखि २३ गतेसम्म ९५ देखि ८ अगस्ट २०२५० आयोजना भएको सो  सम्मेलनमा सहभागी भएर शानिबार स्वदेश फर्केका हुन् । साे भेटमा समसामयिक अन्य विषयमा पनि छलफल भएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.