सेन्ट लुइसमा बिजुली कटौतीका कारण करिब एक लाख घरहरू प्रभावित भएका छन्। आँधीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रका घर–घरमा गएर निरीक्षण भइरहेको अग्नि नियन्त्रण विभागले जनाएको छ।