Modern technology gives us many things.
Browsing Category

अन्तराष्ट्रिय

जम्मु कश्मीरमा पनि विद्युतीय बस चल्ने

काठमाडौँ– भारतको जम्मु कश्मीरमा पनि विद्युतीय सवारी चल्ने भएका छन् । जम्मु कश्मीरको राजधानी श्रीनगर र जम्मु सहरमा २ सय वटा विद्युतीय…

लुटपाट गरेको आरोपमा ढाकामा चार चिनियाँ पक्राउ

ढाका । बङ्गलादेशको राजधानी ढाकास्थित उत्तरा उप–नगरबाट ५० लाख टाका (रूपैँया) लुटपाट गरेको आरोपमा चार जना चिनियाँ नागरिकलाई बिहीबार…

बल प्रयोग गरी ताइवान कब्जा गर्ने सीको योजना

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनपिङले ताइवानलाई जसरी पनि कब्जा गर्ने योजना अघि सारेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ…

भारतको गुजरातको मोरबी दुर्घटनामा १४१ जनाको मृत्यु, सेना र एनडीआरएफ टोली उद्धारमा जुटे

भारत । भारतको गुजरातमा पुल चुँडिंदा १४१ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिएको…

पाकिस्तानमा भित्री अङ्ग निकालिएका ५ सय शव फेला, वलुच र पस्तुनहरुको हुनसक्ने

पाकिस्तान। पाकिस्तानमा भित्री अङ्ग निकालिएका ५ सय शव फेला परेको छ। पाकिस्तानको एक प्रान्त पन्जाबमा ती शबहरु एक अस्पतालमा फेला परेका…

अफ्रिकामा आफ्नो छवि सुधार गर्न चीनले चाल्यो चतुर रणनीति

बेइजिङ। बेल्ट रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत चीनको ऋण जाल नीतिको विश्वभर विरोध हुन थालेपछि चीनले चतुर रणनीति अघि सारेको छ। पछिल्लो…

चीनमा मानवअधिकार विपरीत तिब्बतमा सामूहिक डीएनए परीक्षण गरेको खुलासा

बेइजिङ। ह्युमन राइट वाच (एचआरडब्लू) को २०२२ सेप्टेम्बरमा सार्वजनिक भएको रिपोर्टले तिब्बतमा चिनियाँ अधिकारीहरुले गरेको निगरानी र…

ब्राजिलको राष्ट्रपतिमा मजदुर नेता लुला निर्वाचित

ब्राजिलमा वामपन्थी नेता लुला दा सिल्भा राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । दक्षिणपन्थी नेता जायर बोल्सोनारोलाई पराजित गर्दै…

युक्रेनसँगको ‘अन्न सम्झौता’ स्थगन गर्ने रूसको घोषणा

रूसले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा गरिएको अन्न सम्झौता तत्काल कार्यान्वयन स्थगित गर्ने घोषणा गरेको छ । सम्झौताअन्तर्गत युद्धका…

इरानमा सरकार विरोधी प्रदर्शन हिंस्रक बन्दै

एजेन्सी । इरानमा सरकार विरोधी प्रदर्शन हिंस्रक बन्दै गएको छ । विरोध प्रदर्शनका क्रममा इरानी शहर जेहेदानमा निरन्तर झडपहरू भएका छन् ।…