Modern technology gives us many things.

वीरगञ्ज बसपार्कमा ‘कालाकार कार वास’ को मोन्सुन सेवा

कलैया बारा । वीरगञ्ज बसपार्कमा रहेको कालाकार कार वासले वर्षा लाई लक्षित गर्दै सवारीसाधनको सफाइ तथा वासिङ सेवा प्रभावकारी रूपमा सञ्चालन गरिरहेको छ।

वर्षामा गाडीमा जम्ने हिलो, धुलो तथा फोहोर सफा गर्दै सवारीलाई सफा र चम्किलो बनाउने सेवा दिइरहेको सञ्चालक देब्यान्सु सिंहले बताए।
कार वाससँगै डिटेलिङ, सर्भिसिङ, मोडिफिकेसन तथा अन्य अटो केयर सेवा पनि उपलब्ध छन्।
स्थान: अनमोल पार्टी प्यालेसको पछाडिको गेट, बसपार्क, वीरगञ्ज।

Leave A Reply

Your email address will not be published.