Modern technology gives us many things.

बोलबम पेट्रोल पम्प, वीरगन्ज नजिकबाट Pulsar 220 मोटरसाइकल चोरी भएको छ।

बारा कलैया  🚨 जरुरी सूचना — मोटरसाइकल चोरी 🚨

बोलबम पेट्रोल पम्प, वीरगन्ज नजिकबाट Pulsar 220 मोटरसाइकल चोरी भएको छ।

उक्त मोटरसाइकल चोरी भएको देख्नुभएको वा यसबारे कुनै जानकारी पाउनुभएको छ भने कृपया चन्दन सराफ लाई तुरुन्त सूचना गरिदिनुहोला। मो: 9829209423/ 9814270560

📞 जानकारी दिने व्यक्तिको विवरण गोप्य राखिनेछ।
🎁 सही सूचना दिई मोटरसाइकल फेला पार्न सहयोग गर्ने व्यक्तिलाई रु. ५०,००० पुरस्कार प्रदान गरिनेछ।

कृपया यो सूचना धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्‍याइदिनुहोस्।

Leave A Reply

Your email address will not be published.