Modern technology gives us many things.

प्रधानमन्त्री र अजरबैजानका उपविदेशमन्त्रीबीच भेटवार्ता

वैशाख १९,काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभबीच भेटवार्ता एको छ।प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच छलफल भएको हो। भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो।

Leave A Reply

Your email address will not be published.