Modern technology gives us many things.

अमेरिकामा एकै परिवारका चार नेपालीको गोली हानेर हत्या

 

प्रहरीका अनुसार मृत्यु हुनेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षे बालक र ८ वर्षीया बालिका रहेका छन्। घटनास्थलबाट एकवटा बन्दुक पनि बरामद गरिएको छ। गोली चलाउने व्यक्तिको परिचय भने सार्वजनिक भएको छैन।

प्रहरीले शवहरू म्यानेससको मेडिकल एक्जामिनरको कार्यालयमा परीक्षणका लागि पठाइएको जनाएको छ।

 

Leave A Reply

Your email address will not be published.