Banner Newsअन्तराष्ट्रियदुर्घटना भारतीय वायुसेनाको विमान दुर्घटना : दुवै पाइलटको मृत्यु By Janvi On २०८२ असार २६, बिहीबार ०७:३१ Share भारतीय वायुसेनाले राजस्थानको चुरु जिल्लामा बुधबार भएको जगुआर विमान दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको जानकारी दिएको छ।भारतीय वायुसेनाको जगुआर प्रशिक्षण विमान आज राजस्थानको चुरु नजिकै नियमित प्रशिक्षण मिसनको क्रममा दुर्घटनाग्रस्त भएको छ,’ भारतीय वायुसेनाको मिडिया समन्वय केन्द्रले ट्विटरमा भनेको छ,‘यस दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको छ। कुनै पनि नागरिक सम्पत्तिमा क्षति पुगेको छैन। भारतीय वायुसेना यस शोकको घडीमा शोकसन्तप्त परिवारको साथमा छ।’ Related Posts बाढीपीडितको पीडामा प्रधानाध्यापक अमृतमान श्रेष्ठको मानवीय… कलैयाको सडकमा उर्लियो सद्भावको जनसागर: ‘हिन्दू–मुस्लिम… सिराहाको गोलबजारमा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको घरमा… वायुसेनाका अनुसार दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी गठन गरिएको छ। Share