Modern technology gives us many things.

डीएसपीमा बढुवा सिफारिस, नामावलीसहित सार्वजनिक

नेपाल प्रहरीले १३ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरिएको छ। सोमबार बसेको बढुवा समितिको बैठकले १३ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो।

सिफारिस हुनेहरूमा बसन्त गौतम, पञ्चलाल गोले, होमप्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल र पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाई, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खरेल बढुवा छन्।

समितिले आजै ११ जना एसपीलाई एसएसपीमा र ११ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस पनि गरेको छ।

Leave A Reply

Your email address will not be published.