Modern technology gives us many things.

बयान दिन अख्तियार पुगिन् पुर्वमन्त्री रञ्जिता श्रेष्ठ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसँग बयान लिन सुरु गरेको छ ।

अख्तियारले उनलाई बयानका लागि झिकाएको थियो । विहान १० बजेदेखि उनीसँग सोधपुछ शुरु भएको अख्तियारस्रोतले बतायो । साभारः अनलाईन खबर

Leave A Reply

Your email address will not be published.