Modern technology gives us many things.

संसदीय समितिमा बिधालय शिक्षा बिधेयकका बारेमा छलफल हुदैँ

काठमाडौं, २२ साउन : संघीय संसद अन्तर्गतका तीन समितिका बैठक बस्दैँछ ।संघीय संसद सचिवालय भवन, सिंहदरवारमा बस्नेछन ।

जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।  बिहानको दिनको २ः०० बजे बस्नेछ ।

उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा दफावार छलफल हुनेछ ।साथै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल गरिनेछ । जुन बैठक बिहान ११ः०० बजे सुरू हुनेछ ।

Leave A Reply

Your email address will not be published.