Modern technology gives us many things.

प्रतिनिधिसभा बैठकवाट भुमी सबन्धी बिधेयक पारित हुदैँ

काठमाडौं, १३ भदौं : प्रतिनिधिसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बस्नेछ ।

आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गर्नेछन् भने सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनवाइ समितिमा सांसदहरूको नाम हेरफेर गरिएको जानकारी दिनेछन् ।

भुमी ब्यवस्था तथा गरिबी निवारण मन्त्री बलाराम अधिकारीले ‘कृषी, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको भुमी सबन्धी केही नेपाल एेनलाई संसोधन गर्ने बिधेयक माथी छलफल गरियोस्’ र पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.