संसद् भवन परिसरमा आगजनी गरिएका सवारीसाधनको थुप्रो (तस्बिरहरू)
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र र काठमाडौँका विभिन्न स्थानमा आगजनी गरिएका सवारीसाधनहरू अहिले नयाँबानेश्वरस्थित आगलागी भएको संसद् भवन परिसरमा थुपारिएको छ। आन्दोलनका क्रममा भवनमा आगलागी हुँदा त्यहाँ रहेका भौतिक संरचना पूर्ण रूपमा जलेर नष्ट भएका थिए।













