Modern technology gives us many things.

विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुँदै, शवयात्रामा इजरायली राजदूत सहभागी

धनगढी । हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको आज महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ।

भीमदत्त नगरपालिकास्थित उनको निवासबाट सुरु भएको शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ।

bipin subyatra (2)

बिहान ८ बजे भीमदत्त नगरपालिकाबाट सुरु भएको शवयात्रा महाकाली नदीको भुजेला घाटमा पुगेर अन्त्येष्टिमा परिणत हुनेछ।
bipin subyatra (3)bipin subyatra (4)bipin subyatra (5)
Leave A Reply

Your email address will not be published.