Modern technology gives us many things.

नागरिकता नियमावली राजपत्रमा प्रकाशित, आमा–बाबुको पहिचान नखुलेकाले स्वघोषणा गरेर नागरिकता पाउने

नागरिकतासम्बन्धि नियमावली(चौथो संशोधन) राजपत्रमा प्रकाशित भएको छ। यसले नागरिकताविहिनहरुलाई नागरिकता पाउने सहज हुने अपेक्षा गरिएको छ।

दुई साताअघिको मन्त्रिपरिषद्को बैठकल नियमावली संशोधन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार सोमबार राजपत्रमा प्रकाशित भएसँगै यो कार्यान्वायनका लागि बाटो खुलेको छ।

नयाँ नियमावलीअनुसार आमा–बुबाको पहिचान नखुलेकाहरुले पनि स्वघोषणा गरेर नागरिकता पाउनेछन् ।

केपी ओली सरकारकै पालामा नागरिकता ऐन संशोधन गरी यससम्बन्धि व्यवस्था राखिएको थियो। सोही ऐनअनुसार नयाँ नियमवली आएको हो।

यस्तो छ संशोधनः

 

 

 

 

Leave A Reply

Your email address will not be published.