Modern technology gives us many things.

धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, प्रहरीले गर्‍यो दुई राउन्ड हवाई फायर!

बारा कलैया ।सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियोमा गाँजा लोड गरिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सोमबार बिहान करिब ३ बजे गोप्य सूचनाका आधारमा पुगेको टोलीले २१० किलो गाँजा बरामद गरेको हो। पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको जनाएको छ।

पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

#धरान #गाँजा_बरामद #प्रहरी_कारबाही #BreakingNews

Leave A Reply

Your email address will not be published.