Modern technology gives us many things.

सुधिरिएन कलैया अस्पताल कमिसनको खेलमा अस्पताल

रमेश साह
बारा/ कलैया ४ जेष्ठ
बारा जिल्लाको कलैया प्रादेशिक अस्पतालमा चरम लापरबाहीको भएको छ।
बारा जिल्ला बारागढी गाउँ पालिका वडा:-२ बिसुनपुर्वा निवासी सोनालाल यादवले कलैया प्रादेशिक अस्पतालमा कान फुटेको त्यसमा टाका लागाउन पर्ने हुदा टाका लगाउदा बिना लोकल सुन्न गरि लगाउदै गर्दा सेवाग्राही र सेवाग्राहीका आफन्त बिरोध गर्दा हुने काम नगरी निजि अस्पताल तिर रेफर गरेको सेवाग्राहीका आफन्त कमिसनको लोभमा निजि अस्पताल तिर पठाएको आरोप लागाए।
कलैया प्रादेशिक अस्पतालका सहायक डाक्टरसंग फोन सम्पर्कमा बुझ्दा कानमा एउटा मात्र टाका लगाउनु पर्ने भएकोले लोकल सुन्न गर्दा पनि दुखाइ हुन्छ एउटा मात्र टाका लगाउने भएकोले एउटै दुखाइमा हुन्छ भनी लोकल सुन्न नगरेको हो भनी आफनो भनाइ राखे ।

Leave A Reply

Your email address will not be published.