Modern technology gives us many things.

जिल्ला सदस्य रामलाइ अध्यक्षले गरे बैठकमै दुव्र्यवहार

रमेश साह
बारा/ कलैया१९ भदौ
नेकपा एमाले बारा जिल्लाका जिल्ला सदस्य भदइ रामले पार्टिका बारा जिल्ला अध्यक्ष पार्टी बैठकमै आफुलाइ अध्यक्ष बिनोद साहले आफुलाइ दुव्र्यवहार गरेको जानकारी गराएको हो।
बारा क्षेत्र नम्बर :-३ का लागि आउदो चुनावमा क्षेत्रीय उमेदवार को नाम छनौट गर्ने बैठकमा आफुलाइ दुव्र्यवहार अध्यक्ष साहले दुव्र्यवहार गरेको रामले बताए कलैयाको जानकि सिनेमा हलमा उमेदवारको लागि नाम ज्वाला साह,अध्यान्न्द पान्डे,महम्मद समिउल्लाह नाम आएकोमा सहभागीले खुला रुपमा आफनो बिचार राख्ने क्रममा नाम आएका इह तीन मध्ये अर्कोलाइ पनि नाम समाबेश गर्न आफुले बिचार राख्दा नानाथरिका नकारात्मक शब्द प्रयोग गर्दै जिल्ला सदस्य पदबाट हटाइएको भन्दै आफुलाइ दुव्र्यवहार गरेको दुख पोखेका हुन। आफुलाइ दलित भएकोले कुनै वास्ता नगरी जहानिया शासन कायम गर्न अध्यक्ष साहले खोजेको रामले आरोप लगाए ।नेकपा एमालेका अध्यक्ष साहलाइ फोन गरि प्रतिक्रिया लिन खोज्दा फोन उठेन र बारा जिल्ला सचिव अध्यान्न्दसंग बुझ्दा सोको पुर्ण जिम्मेवारी अध्यक्ष नै हो भने आफू पन्छिन खोजिएकोहो।

Leave A Reply

Your email address will not be published.