Modern technology gives us many things.

प्रतिनिधिसभा बैठकमा तिलगंगा विश्वबिधालय बिधेयकमा छलफल हुने

काठमाडौं, २७ साउन । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । दिउँसो १ः०० बजे बस्नेछ ।

आजको बैठकमा केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको चौथों बार्षिक प्रतिबेदन आर्थिक बर्ष २०८०/०८१’ पेश गर्नेछन् ।

शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पति भएको तिलगङ्गा नेत्र विश्व बिधालय बिधेयक, २०८१ लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै, २०६४ र २०७०  संबिधानसभा समानुपातिका सांसद तथा पुर्व राज्यमन्त्री खडगबहादुर बस्यालको निधनमा शोक प्रस्ताव पारित गरिनेछ ।

Leave A Reply

Your email address will not be published.