Modern technology gives us many things.

राष्ट्रियसभा बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) बिधेयक पेश गरिने

काठमाडौं, २७ साउन : राष्ट्रियसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । दिउँसो १ः१५ बजे बस्नेछ ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) बिधेयक, २०८१ सभा समक्ष पेश गर्नेछन् भने पुर्व स्वास्थ्य राज्य मन्त्री एवम संबिधानसभा सदस्य खडगबहादुर बस्यालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.