एकै दिन पाँच दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन, खगेन्द्र सुनारको पनि निवेदन पेश
काठमाडौं । शुक्रबार एकै दिन ५ वटा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश भएका छन् । निर्वाचन आयोगका अनुसार शुक्रबार विभिन्न गरेर ५ वटा दल दर्ताका लागि निवेदन पेश भएका हुन् ।
उनका अनुसार बिहीबार हिमालयबहादुर चन्दले नेपाल राष्ट्रिय युवा पार्टी दर्ताका लागि निवेदन दर्ता गराएका छन् । चन्दले गोलो घडी भित्र कलमको लेख्ने टुप्पो सुइको रुपमा निर्वाचन चिह्न प्रस्ताव गरिएको छ ।