दक्षिण एसियामा भारत गर्दैछ ऊर्जा सहयोगको क्षेत्रमा नयाँ युगको नेतृत्व, नेपाल प्रत्यक्ष लाभाम्वित
काठमाडौं । छिमेक पहिलो नीतिअन्तर्गत भारतले नेपाल र बंगलादेशसँग त्रिपक्षीय ऊर्जा व्यापार सम्झौताको मस्यौदालाई अन्तिम रूप दिएको छ । प्रस्तावित सम्झौतामा आगामी महिनाहरूमा हस्ताक्षर हुने सम्भावना छ ।