Modern technology gives us many things.

चीनले अरुणाचलका एथलीटहरूलाई स्टेपल भिसा जारी गरेपछि भारत खेलबाट पछि हट्योर्

एजेन्सी। अरुणाचल प्रदेशका एथलीटहरुलाई स्टेपल भिसा जारी गरेपछि भारत उक्त खेलमा आफना एथलीटहरु उस्थित नहुने जनाएको छ ।
चीनले अरुणाचल प्रदेशका तीन खेलाडीलाई स्टेपल र स्ट्याम्प नभएको भिसा जारी गरेपछि भारतले शुक्रबार देखि चेङ्दुमा हुने विश्व विश्वविद्यालय खेलबाट आफ्नो सम्पूर्ण उसु मार्शल आर्ट टोली नपठाउने निर्णय गरेको हो ।
विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनको यस्ता कार्यलाई अस्वीकार्य गरे । उल्लेखनीय छ, चीनले क्षेत्रीय विवादलाई उद्धृत गर्दै अरुणाचल प्रदेशका भारतीय नागरिकहरूलाई स्ट्याम्प भिसा अस्वीकार गर्दै आएको छ । एएनआई ।

Leave A Reply

Your email address will not be published.