राष्ट्रिय कोदो दिवस मनाउने निर्णय : साउन १६ मा विशेष कार्यक्रम”

काठमाडौं असार २३: सरकारले प्रत्येक वर्ष राष्ट्रिय कोदो दिवस मनाउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको एक मन्त्रीले बताए।

Comments (0)
Add Comment