देशभरबाट मनसुन बाहिरियो

काठमाडौँ । निर्धारिता मिति भन्दा ८ दिन ढिला गरी आज देशभरबाट मनसुन बाहिरिएको छ। यसअघि नेपालमा मनसुन १५ दिन अघि गत जेठ १५ गते भित्रिएर २३ दिनपछि देशभर फैलिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गते पश्चिमबाट बाहिरिन सुरु गरेको मनसुन आज देशभरबाट बहिर्गमन भएको हो।

Comments (0)
Add Comment