नेकपा माओवादी केन्द्र कलैयाले मेयर पदको उमेदवार छान्यो

रमेश साह
बारा/ कलैया ३० चैत्र
बारा जिल्ला कलैया स्थित बारा उधोग बाणिज्य संघको सभा हलमा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) को दोस्रो बैठकले कलैया नगरको मेयर पदको उमेदवारमा मुकेश साहलाइ सर्बसहमतिबाट निर्णय गरेकोछ।

नेकपा माओवादी केन्द्रको दोस्रो तथा प्रशिक्षण कार्यक्रममा बारा जिल्ला इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथी गोपाल ठाकुर बिशिस्ट अतिथी मधेश प्रदेश कमिटी सदस्य तपेश्वर चौधरी ,प्रभु यादव कलैया उपमहानगरपालिका उपाध्यक्ष आबिद हुसैन अंसारी,रमेश साह,सुनिल कुश्वाहा,सहसचिव तथा कलैया उपमहानगरपालिका वडा:-२३ का वडा अध्यक्ष बिक्रम साह,वडा:- १३ का वडा अध्यक्ष राजन पटेल,वाइसियल केन्द्रिय सदस्य देवशरण साह,सुमन ढुंगाना

 

,नाथु राम,ब्रहम्देव कुश्वाहा,संजय साह,अबुलेस अंसारी,बिनोद कुमार गुप्ता,राज खान,प्रदिप ठाकुर,श्याम पाण्डे,मकसुद अंसारि,सेराजुल अंसारी,सोनालाल साह,लक्ष्मी पटेल,अकलु सहनि,मंजुर अंसारी,राजा हुसेन,हिरामन अंसारी,समि अखतर,दिनेश साह,संदिप यादव,भुनेश्वर रौनियार ,मनिफ अंसारी,इन्द्रदेव यादव,रामबिनय साह,हरि नारायण सिंह,चन्दा सिह,जयराम यादव,प्रमान्नद कुश्वाहा,राजेश तिवारी,पशुराम चौधरी ,रमोद यादव,सुर्य बहादुर राउत,जाकिर अंसारी,बिकि माली,अवधेश पटेल लगायतको उपस्थिति रहेको थियो भने रमोद यादव ले जानकारी गराए।

Comments (0)
Add Comment