Browsing Category
Banner News
जिल्लावासीको मुटुमा घण्टाघरको विधिवत् उद्घाटन, नगरको सौन्दर्य र आकर्षणमा थपियो नयाँ आयाम
रौतहट ।
जिल्लाको धरोहरको रुपमा चिनिने सदरमुकाम गौरमा नवनिर्मित घण्टाघरको विधिवत् उद्घाटन गरिएको छ। ऐतिहासिक एवं पर्यटकीय महत्त्व…
बंगरी नदिमा औद्योगिक फोहोर पानी मिसावट तुरुन्त रोक्न तथा कानूनी कारबाही र समाधानका लागि ज्ञापन पत्र
बारा । बारा जिल्लाको फेटा गाँउपालिका अन्तर्गत अकवनिया, भलुही र प्रसौनी गाँउपालिका अन्तर्गतका गोइठही र कलैया उपमहानगरपालिकाका…
प्रतिबन्धित पटका खुल्लेआम बिक्री, प्रहरी मुखदर्शक
कलैया । नेपाल सरकारले नेपालमा पटका लगायत विस्फोटक पदार्थ पड्काउन र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ। जसको फलस्वरूप पटका नेपालमा…
पर्सामा १२ लाखभन्दा बढी मूल्यका अवैध पटाका बरामद
बीरगन्ज । दशैं–तिहारको समयमा पर्सा प्रहरीले १२ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका अवैध पटाका बरामद गरी नष्ट गरेको छ। जिल्ला प्रहरी…
रौतहटमा खोलामा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु
रौतहट । रौतहटमा खोलामा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ। दशैं–तिहारको बिदा चलिरहेका बेला साथीहरूसँग नुहाउन गएका ती…
हेटौँडामा जुवातास खेल्दै गरेका ११ जना पक्राउ
हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ गरेको छ । प्रहरीले शुक्रबार साँझ हेटौँडा…
राष्ट्रिय आविष्कार केन्द्रले ल्यायो व्याट्रीबाट चल्ने ट्रयाक्टर
बीरगन्ज । राष्ट्रिय आविष्कार केन्द्रले कृषि औजार कारखाना वीरगन्जमा व्याट्रीले चल्ने ‘कृषि इ ट्रिलर’ को आविष्कार गरेको छ । यो सानो…
मानमत–कलैया–मटिअर्वा सडक अलपत्र पार्ने ठेकेदारलाई सोधियो १५ दिने स्पष्टीकरण, ठेक्का तोड्ने सम्म…
बारा । बाराको सदरमुकाम कलैयास्थित मानमत–कलैया–मटिअर्वा हुलाकी सडक खण्डअन्तर्गत पर्ने कलैया बजार क्षेत्रको करिब साढे ३ किलोमिटर सडक…
२३ गतेको आन्दोलनमा भन्दा २४ गतेको आगजनीमा मर्नेको संख्या दोब्बर
काठमाडौँ । गत भदौ २३ र २४ गते देशभर फैलिएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जनामध्ये ४१ जना आन्दोलनकारी नभएका नेपाली…
फागुन २१ को निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको…